डाटा हबको समस्या समाधान : आजदेखि शेयर कारोबार पुनः सञ्चालन
arthadabali.com · Tue Sep 22 05:03:07 GMT 2026

काठमाडौँ / नेपाल स्टक एक्सचेन्ज (नेप्से) का ७२ कारोबार सदस्यको डाटा सेन्टरमा देखिएको प्राविधिक समस्या समाधान भएपछि नेप्सेमा आजदेखि नियमित धितोपत्र कारोबार सञ्चालन हुने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)