अध्यक्ष ओलीको प्रतिवेदनमा उपाध्यक्ष पौडेल र महासचिव पोखरेलले जनाए सहमति
setopati.com · Tue Sep 22 06:02:00 GMT 2026

नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीको प्रतिवेदनमा समर्थन जनाएका छन्।
उपाध्यक्ष पौडेलले बोल्ने क्रममा अध्यक्षको प्रतिवेदनको 'स्पिरिट' ठिक छ र यसमा मुख्य गरी आएका १५ वटा योजनाहरू जुन छन्, त्यसअनुसार अगाडि बढ्नुपर्छ भनेका छन्। ‘यसलाई समर्थन गर्छु, हामी यसरी अगाडि बढ्नुपर्छ’ उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)