भुटान राष्ट्रिय क्रिकेट टोलीले पोखरामा टी-२० विश्वकप छनोटको तयारी गर्ने
setopati.com · Tue Sep 22 06:01:00 GMT 2026
भुटान राष्ट्रिय पुरुष क्रिकेट टोली पोखरा आउने भएको छ।
आइसिसी टी-२० विश्वकप एसिया सब रिजनल छनोट तयारीका लागि भुटान पोखरा आउने भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)