२० औं एसियन गेम्स :नेपाल पाकिस्तानसँग पराजित
annapurnapost.com · Tue Sep 22 05:57:02 GMT 2026
काठमाडौं : २० औं एसियन गेम्स २०२६ अन्तर्गत पुरुष कबड्डीको समूह चरणको खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ। यो नेपालको लगातार दोस्रो हार हो ।
जापानको टोकाइ सिटिजन जिम्नेसियममा भएको समूह ‘बी’को खेलमा नेपाल पाकिस्तानसँग ५८–४३ ले पराजित भएको हो । पहिलो हाफ नेपालले १७–३० ले गुमाएको थियो । दोस्रो हाफमा नेपाल पुनः २६–२८ ले पछि परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)