प्रधानमन्त्री बालेन र मलेसियाका प्रधानमन्त्री इब्राहिमबीच फोनवार्ता, के-के भयो कुराकानी ?
lokaantar.com

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मलेसियाका समकक्षी अनवर इब्राहिमसँग फोनवार्ता गरेका छन् । उनले मलेसियाली प्रधानमन्त्री इब्राहिमसँग आज बिहान टेलिफोनमार्फत छलफल गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।