बाँकेमा तीन हजार ११९ किशोरीलाई एचपिभी खोप
reportersnepal.com · Tue Sep 22 06:05:15 GMT 2026

बाँके, ६ असोज । बाँकेमा एक साताभित्र तीन हजार ११९ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको (एचपिभी) खोप लगाइएको छ ।
यही असोज १ गतेदेखि सुरु भएको खोप जिल्लाका विद्यालयका कक्षा ६ मा अध्ययनरत छात्रा तथा विद्यालय बाहिरका १० वर्ष उमेर समूहका किशोरीलाई लगाइएको जिल्ला स्वाथ्य कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)