अनमोल केसीको पनि भाइबर/ह्वाट्सएप ह्याक, सावधान रहन आग्रह
kalakarmi.com · Fri Dec 26 22:43:43 GMT 2025

काठमाडौं- नेपाली सेलिब्रिटीको नाम दुरुपयोग गरेर उनीहरूको भाइबर/ह्वाट्सएप ह्याक गर्दै पैसा माग्ने क्रम रोकिएको छैन । आधा दर्जन लोकप्रिय अभिनेतृको मेसेन्जिङ एप ह्याक भएको उनीहरूले नै सामाजिक सञ्जालबाट जानकारी गराई सकेका छन् ।
अहिले आएर अभिनेता अनमोल केसीको पनि भाइबर/ह्वाट्सएप ह्याक गरिएको छ्न् । शुक्रवार मध्यराति उनले आफ्नो नाम तथा तस्विर दुरुपयोग गर्दै ह्याकरले पैसा मागेको उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)