फेसबुकमा लाइभ आएर रवि लामिछानेले बिजुली निभाए, मैनबत्ती बाले
lokaantar.com

सहकारी ठगी प्रकरणमा मुद्दा झेलिरहेका रास्वपाका सभापति रवि लामिछानेले विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने निर्णयको सांकेतिक विरोध गरेका छन् ।
सोमबार मध्यराति फेसबुक लाइभमा आएका उनले केही नबोलिकनै बलिएको बिजुली बत्ती एकाएक निभाए । त्यसपछि उनले मैनबत्ती सल्काएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)