पूर्वाधार विकास समितिद्वारा सातै प्रदेशमा उपसमिति गठन
ratopati.com · Tue Sep 22 06:07:14 GMT 2026

काठमाडौँ । संघीय संसद्, प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले सातै प्रदेशमा प्रदेशस्तरीय उपसमिति गठन गर्ने निर्णय गरेको छ।
समितिका सभापति माननीय आशिष गजुरेलको सभापतित्वमा २०८३ असोज ५ गते बसेको बैठकले समितिको कार्यक्षेत्रभित्र पर्ने पूर्वाधार विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ लगायतका विषयमा प्रदेश तहमा सञ्चालन भइरहेका आयोजना तथा कार्यक्रमको प्रभावकारी अनुगमन, अध्ययन तथा मूल्याङ्कन गर्न प्रदेशगत उपसमिति गठन गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)