मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कुवेतको दुःखपछि आफ्नै गाउँ फर्किए, २० वर्ष घुम्ती गोठमा रमाए

arthadabali.com · Tue Sep 22 06:00:55 GMT 2026

म्याग्दी / उमेरले ६५ वसन्त पार गरिसकेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका टीकाजीत तिलिजाको दिनचर्या बस्तीमा होइन, लेकाली घुम्तीगोठमै बित्छ । बिहान उज्यालो नहुँदै भेडाबाख्राको हुलसँगै दिन सुरु हुन्छ, साँझ गोठमा फर्किएपछि पशुधनको सुरक्षा गर्दै रात बित्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)