बक्सिङमा नेपालकी रमिशा पराजित
annapurnapost.com · Tue Sep 22 06:04:41 GMT 2026
काठमाडौं : २० औं एसियन गेम्स २०२६ अन्तर्गत बक्सिङ विधाको ५१ केजीमा प्रतिस्पर्धामा रमिशा श्रेष्ठ भियतनामकी एनगुएन थि टामसँग ५–० ले पराजित भएकी छन्। जापानको नागोयाको निशो जिम्यानिउममा रमिशा सहजै पराजित भएकी हुन्।
आज नेपालका पदक दाबेदार मानिएका चन्द्रबहादुर थापाले सोही स्थानमा भारतका मन्देन्गबाम जादुमानी सिंहसँग ५५ केजीमा प्रतिस्पर्धा गर्दैछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)