एसियाली खेलकुदः नेपाल पाकिस्तानसँग पराजित
nepalnews.com · Tue Sep 22 06:12:59 GMT 2026
काठमाडौँ। जापानमा जारी २० औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष कबड्डीको समूह चरणको खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ। प्रतियोगितामा नेपालको यो लगातार दोस्रो पराजय हो।
सोमबार भएको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ५९–४८ ले पराजित भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)