कराँते कातामा पदकविहीन
gorkhapatraonline.com · Tue Sep 22 06:14:49 GMT 2026
आइची नागोया एसियाली खेलकुदमा सबैभन्दा बढी अपेक्षा गरिएको नेपाली कराँते पदकविहीन हुने सम्भावना बलियो भएको छ ।
कराँते कातामा नेपाल एसियाली खेलकुदमा पदकविहीन भएका छन् । तोयोहाशी जिम्नाजियममा मङगलबार महिला काताको कांस्य पदकका लागि भएको खेलमा नेपाल चाइनिज ताइपेइसँग ५–० ले पराजित भयो । त्यसअघि क्वाटरफाइनलमा पनि नेपाल भियतनामसँग ५–० ले नै पराजित भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)