नेपाल इन्स्योरेन्स दोस्रो फुटसल कपकाे विजेता बन्याे हिमालयन एभरेस्ट
aarthiknews.com
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको ७९औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको दोस्रो नेपाल इन्स्योरेन्स कप फुटसल प्रतियोगिता भव्य तथा रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सामाखुसी फुटसल ग्राउन्डमा सम्पन्न प्रतियोगितामा विभिन्न बीमा कम्पनीहरूको उत्साहजनक सहभागिता रहेको थियो। प्रतियोगिताका खेलहरूमा सहभागी टोलीहरूले उत्कृष्ट खेल प्रदर्शन गर्दै प्रतिस्पर्धालाई रोमाञ्चक बनाएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)