मलेसियाका प्रधानमन्त्रीसँग बालेनले भने- रोजगारीमा सिन्डिकेट र बिचौलियातन्त्र हामीलाई मन पर्दैन
nepalpress.com · Tue Sep 22 06:14:45 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मलेसियाका समकक्षी अनवर इब्राहिमसँग टेलिफोन वार्ता गरेका छन् ।
छलफलका क्रममा प्रधानमन्त्रीले नेपाल र मलेसियाबीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउने विषयमा जोड दिएको सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)