उत्तर कोरियालाई आणविक बम उत्पादन रोक्न दक्षिण कोरियाको प्रस्ताव
bishowkhabar.com · Tue Sep 22 06:10:42 GMT 2026

काठमाडौं– दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले उत्तर कोरियाको आणविक कार्यक्रम तत्काल पूर्ण रूपमा अन्त्य गराउने प्रयासभन्दा हालको स्तरमा रोक्न र त्यसको बदलामा प्योङयाङमाथिका प्रतिबन्धमा राहत दिन अमेरिकालाई आग्रह गरेका छन् ।
द न्युयोर्क टाइम्ससँगको अन्तर्वार्तामा उनले आणविक निशस्त्रीकरणलाई अन्तिम लक्ष्य बनाए पनि त्यसलाई वार्ताको पूर्वसर्त बनाउँदा कुनै उपलब्धि हासिल गर्न नसकिने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)