बेङ्ग्लोरका चलेनन् ब्याट्सम्यान, कोलकत्ताको सहज जित
pahilopost.com · Thu Apr 06 17:54:20 GMT 2023
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा कोलकत्ता नाइटराइर्सले रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई हराएको छ। कोलकत्तास्थित इडेन गार्डेन स्टेडियममा सम्पन्न खेलमा कोलकत्ताले बेङ्ग्लोरमाथि ८१ रनको जित निकालेको हो।
टस हारेर ब्याटिङमा उत्रिएको शाहरुख खानको टोली कोलकत्ताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०४ रन बनाएका थियो। जवाफी ब्याटिङमा उत्रिएको बेङ्ग्लोर फितलो ब्याटिङ गर्दै १२३ रनमा अलआउट हुन पुग्यो।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)