जंगली जनावरको शिकार गर्ने एक पक्राउ, हातहतियार बरामद
lokpath.com · Mon May 03 16:30:24 GMT 2021
सोलुखुम्बु । सोलुखुम्बु जिल्ला सोताङ गाउँपालिका वडा नं. १ पावैस्थित सामुदायिक वनमा शिकार गर्ने क्रममा एक व्यक्तिलाई पक्राउ गरिएको छ ।
शनिबार वनमा बन्दुक पड्केको आवाज आएपछि तत्काल घटनास्थलमा पुगेको प्रहरीले घटनामा संलग्न व्यक्तिहरू भाग्दै गरेको अवस्थामा सोलुखुम्बु जिल्ला सोताङ गाउँपालिका वडा नं. १ बस्ने ३४ वर्षिय दिल बहादुर भन्ने गंगा बहादुर गिरीलाई तत्काल पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)