भोटेकोशी-त्रिशूली बाढीले पर्यटनमा ५२ अर्ब ६७ करोड बराबर क्षति
onlinekhabar.com · Tue Sep 22 06:08:25 GMT 2026

६ असोज, काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीले नेपालको पर्यटन क्षेत्रमा ५२ अर्ब ६७ करोड ४५ लाख ७६ हजार ५ सय रुपैयाँ बराबर आर्थिक क्षति भएको प्रारम्भिक तथ्यांक सार्वजनिक भएको छ ।
नेपाल पर्यटन बोर्डको द्रूत प्रतिक्रिया टोली (क्यूआरटी) का संयोजक तथा बोर्डका कार्यकारी सदस्य सहदेव धमला संयोजक रहेको समितिले पर्यटन मन्त्रालयमा आफ्नो प्रारम्भिक प्रतिवेदन बुझाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)