नेपालको महिला कबड्डी टिमको विजयी सुरुवात
annapurnapost.com · Tue Sep 22 06:14:03 GMT 2026
काठमाडौं : २० औं एसियन गेम्स २०२६ अन्तर्गत महिला कबड्डी टिमले विजयी सुरुवात गरेको छ। जापानको तोकाइ सिटिजन जिन्मेसियममा भएको खेलमा नेपालले थाइल्यान्डलाई ४६–४३ ले हराएको हो।
समूह ‘बी’ मा रहेको नेपालले समूह चरणको पहिलो खेलमा थाइल्यान्डलाई हराएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)