छातीमा समस्या, ट्रमा सेन्टर पुगे गृहमन्त्री
baahrakhari.com · Tue Sep 22 06:20:25 GMT 2026

काठमाडौं । गृहमन्त्री सुधन गुरुङको स्वास्थ्यमा समस्या देखिएको छ । उनको छातीमा समस्या देखिएको हो ।
समस्या देखिएपछि मंगलबार स्वास्थ्य परीक्षणका निम्ति गृहमन्त्री गुरुङ राष्ट्रिय ट्रमा सेन्टरमा पुगेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)