मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

युवा विदेश पलायनले कृषिमा महिला र प्रौढ बढी

ekantipur.com · Fri Sep 08 00:40:54 GMT 2023

काठमाडौँ — रोजगारी र अध्ययनका लागि विदेशिनेको संख्या दिनानुदिन बढेसँगै स्वदेशमा कृषि कर्ममा आबद्ध युवाको संख्या ह्वात्तै घटेको छ भने महिला र प्रौढले आंशिक रूपमा धानिरहेको एक सरकारी तथ्यांकले जनाएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले बिहीबार सार्वजनिक गरेको ‘राष्ट्रिय कृषि गणना–०७८’ अनुसार पछिल्लो १० वर्षमा कृषिमा लाग्ने महिलाको संख्या १३ प्रतिशतले बढेको छ भने पुरुषको संख्या घटेको छ । उमेर समूहका हिसाबले ५४ वर्षमुनिका किसानको संलग्नता पनि घट्दै गएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)