एआई र सहायक प्रविधि केन्द्रित ‘एआईडीए इम्प्याक्ट च्यालेन्ज २०२६’ का लागि आवेदन खुला
ictsamachar.com

काठमाडौं । प्रतिक इनोभेसन्सले कृत्रिम बुद्धिमत्ता (एआई) तथा सहायक प्रविधिमार्फत अपाङ्गता भएका व्यक्तिका लागि समाधान विकास गर्ने ‘एआईडीए इम्प्याक्ट च्यालेन्ज २०२६’ का लागि आवेदन खुला गरेको छ ।
कार्यक्रमको दोस्रो संस्करणका लागि सेप्टेम्बर १३ देखि आवेदन खुला गरिएको हो । इच्छुक विद्यार्थी, अनुसन्धानकर्ता, डेभलपर, डिजाइनर तथा उद्यमीले अक्टोबर १६ सम्म आवेदन दिन सक्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)