बसभित्र आत्मदाह गर्ने अर्जुन दोङ भएको पुष्टि, दुई श्रीमती र छोरा सडकमा उत्रिए
nepalpress.com · Tue Sep 22 06:23:02 GMT 2026

काठमाडौं । हिजो त्रिपुरेश्वरमा ऋद्दिसिद्दिको बसभित्रै आत्मदाह गर्ने युवक अर्जुन दोङ भएको खुलेको छ । यसअघि प्रहरीले उनी दावा लामा भएको बताए पनि वास्तविक पहिचान अहिले खुलेको हो ।
मृतक दोङ मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ का हुन् । करिब २२ वर्षीय दोङका दुई श्रीमती र एक छोरा रहेको पनि पुष्टि भएको छ । उनको उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा राति निधन भएको प्रहरीले बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)