घुस लिने इन्जिनियर पर्खाल नाघेर भागेपछि अख्तियारको टोली रित्तो हात फर्के
gorkhapatraonline.com · Fri Jul 21 06:53:44 GMT 2023
देवराम प्रसाद यादव
सप्तरी, साउन ५ गते । सप्तरी स्थित सामाजिक विकास इकाई कार्यालयमा बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ । भवन निर्माणको सम्पन्नका काममा घुस लिएको सूचना पछि अख्तियारको टोली त्यस कार्यालयमा पुगेका थिए । यता खुस लिने कर्मचारीहरू नगद र चेक छाडेर पर्खाल नाघेर भागेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)