सुनचाँदीको मूल्य घट्यो
gorkhapatraonline.com · Tue Sep 22 06:28:16 GMT 2026

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला एक हजार सात सय रुपियाँ र चाँदीको मूल्य ३० रुपियाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख दुई हजार दुई सय रुपियाँ र र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ७७५ रुपियाँ कायम भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)