अतिक्रमणको चपेटामा सोती सिमसार
khabarhub.com · Tue Sep 22 06:28:07 GMT 2026

सर्लाही – सर्लाहीको बागमती नगरपालिका–९, तेजपुरका भुवन निरौलाले उमेरको चार दशक पार गरिसके । खेती किसानी र सामाजिक सङ्घ संस्थामा आबद्ध उनलाई केही समयदेखि भने सोती खोला अतिक्रमणको चिन्ताले सताउन थालेको छ ।
निरौलाको घरबाट सय मिटरको दूरीमा एक दशक पहिलासम्म फराकिलो सिमसार क्षेत्र थियो । झण्डै १६ बिघामा फैलिएको उक्त सिमसार सोतीको मुहान आज अतिक्रमणले हराइसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)