सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
lokaantar.com

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला एक हजार ७०० र चाँदीको मूल्य ३० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख दुई हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ७७५ रुपैयाँ कायम भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)