पर्यटन बोर्डको सीईओमा आवेदन दिनेहरू बोर्डकै अधिकृतदेखि पूर्वमन्त्रीसम्म, कसले मार्ला बाजी ?
clickmandu.com · Tue Sep 22 06:27:58 GMT 2026

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन दिनेहरूमा बोर्डकै ९ जना कर्मचारीदेखि पर्यटनविद्, विभिन्न संस्थामा काम गरिसकेका कर्मचारीदेखि पूर्वमन्त्रीसम्म रहेका छन् ।
बोर्डको सीईओका लागि ४० जनाभन्दा बढीले आवेदन दिएका छन् । बोर्डको सीईओमा आवेदन दिनेहरूलाई इमेलबाट वा आफैं उपस्थित हुने सुविधा दिइएकोले सोमबार साँझ अबेरसम्म पनि आवेदन आएको उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)