गृहमन्त्री सुधन गुरुङको स्वास्थ्यमा समस्या, परीक्षणका लागि ट्रमा सेन्टरमा
canadanepal.com · Tue Sep 22 06:29:04 GMT 2026

काठमाडौं । गृहमन्त्री सुधन गुरुङको स्वास्थ्यमा समस्या देखिएपछि उपचार तथा स्वास्थ्य परीक्षणका लागि राष्ट्रिय ट्रमा सेन्टर गएका छन् ।
मंगलबार बिहान छातीमा समस्या देखिएपछि उनलाई तत्कालै वीर अस्पताल परिसरमा रहेको राष्ट्रिय ट्रमा सेन्टर लगिएको हो। हाल उनको आवश्यक स्वास्थ्य परीक्षण भइरहेको अस्पताल स्रोतले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)