भीम रावल बनाइदिने धम्कीले डराए विष्णु–शंकर, बाँचुञ्जेल ओलीको नेतृत्व स्वीकार बाध्य
bishowkhabar.com · Tue Sep 22 06:30:38 GMT 2026

काठमाडौं– नेकपा (एमाले) केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीको प्रतिवेदनमा सहमति जनाएका छन् ।
उपाध्यक्ष पौडेलले प्रतिवेदनको भावना सही रहेको र यसमा समेटिएका १५ योजनाअनुसार अगाडि बढ्नुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)