आर्सनल र न्युक्यासल बराबरीमा रोकिए, म्यानचेस्टर युनाइटेडले बर्नेमाउथलाई हरायो
pahilopost.com · Wed Jan 04 00:09:02 GMT 2023
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनल र म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएका छन्। इमिरेट्स स्टेडियममा सम्पन्न खेलमा यी दुई टोली गोलरहित बराबरीमा रोकिएका हुन्।
घरेलु मैदानमा लिग लिडर आर्सनले शीर्षस्थानमा अंकदुरी बढाउने अवसरबाट चुकेको हो। त्यस्तै बराबरीमा रोकिँदा न्युक्यासल शीर्ष दुईमा उक्लन असफल रह्यो।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)