विवादित हुन मलाई कुनै आपत्ती छैन : करिश्मा मानन्धर
nepalkhabar.com · Sun Aug 06 16:20:54 GMT 2023
अभिनेत्री करिश्मा मानन्धर समय समयमा विवादमा परिरहन्छिन्। जति विवादमा परेपनि करिश्मा सामाजिक सञ्जाल होस् वा सार्वजनिक कार्यक्रम सबैतिर उस्तै सक्रिय देखिन्छिन्। उनै अभिनेत्री आइतबार चलचित्र विकाश बोर्डमा ‘भुवन चैत्य बसुन्धरा फाउन्डेसन’ले आयोजना गरेको कार्यक्रममा वक्ताका रुपमा उपस्थित भइन्।
फाउन्डेसनद्धारा सम्मानित अग्रज कलाकार मिथिला शर्मा र शर्मिला मल्ल माथि टिप्पणी गर्न मञ्चमा पुगेकी करिश्माले विवादसँग आफूलाई कुनै डर नभएको बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)