अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार
khabarhub.com · Tue Sep 22 06:32:17 GMT 2026

एजेन्सी- अमेरिकाले मध्यपूर्वमा जारी द्वन्द्वलाई थप चर्काए युद्धको क्षेत्र विस्तार गर्ने इरानको इस्लामिक रिभोलुसनरी गार्ड (आईआरजीसी) ले चेतावनी दिएको छ।
आईआरजीसीले सोमबार अमेरिकाले द्वन्द्वलाई थप बढाएमा युद्धको ‘भूगोल परिवर्तन’ गर्ने जनाएको हो। यद्यपि, त्यसका लागि अपनाइने सम्भावित कदमबारे उसले थप विवरण सार्वजनिक गरेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)