सुन चाँदीको मूल्य घट्यो, कति पुग्यो ?
clickmandu.com · Tue Sep 22 06:34:58 GMT 2026

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला एक हजार ७०० र चाँदीको मूल्य ३० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख दुई हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ७७५ रुपैयाँ कायम भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)