मौलिक खानासँगै काठमाडौंको टोल टोलमा चलचित्र महोत्सव
rajdhanidaily.com · Sun Jun 28 06:26:10 GMT 2026

काठमाडौं ।
शुक्रवार काठमाडौंको बागबजार स्थित भक्तपुर बसपार्कदेखि श्रेष्ठ टे«लरिङ भवनसम्म सडकको दुवै किनारामा विभिन्न स्टलहरू राखिएको थियो । मध्यान्नदेखि सुरु भएको यो स्टलमा स्थानीय मौलिक खाना, विभिन्न हस्तकलाका सामग्री, विभिन्न कलाकृति, गीत संगीत तथा नेपाल भाषाका चलचित्रका प्रचार सामग्री राखिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)