मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अस्ट्रेलियन डलर, युरो र पाउन्डको घट्यो

barnanmedia.com · Wed Dec 31 23:49:06 GMT 2025

नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहितका विदेशी मुद्राको मूल्य बढेको छ। तर, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहित केही मुद्राको भाउ भने घटेको राष्ट्र बैंकले जननाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)