श्रीमान्ले फरुवा प्रहार गर्दा श्रीमतीको मृत्यु
ratopati.com · Tue Sep 22 06:35:06 GMT 2026

सुर्खेत। सुर्खेतमा फरुवा प्रहारबाट एक महिलाको मृत्यु भएको छ।मृत्यु हुनेमा चौकुने गाउँपालिका- ५ रेक्चाकी बस्ने ३० वर्षीया चन्द्रा देवकोटा रहेकी छिन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता कविन्द्रसिं बोहोराका अनुसार, आज बिहान १०:२० बजेतिर उनका श्रीमान् ३२ वर्षीय गोपीराम जैसीले फरुवाले टाउकोमा प्रहार गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)