उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव
khabarhub.com · Tue Sep 22 06:37:13 GMT 2026

एजेन्सी- दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले उत्तर कोरियाको आणविक कार्यक्रम तत्काल पूर्ण रूपमा अन्त्य गराउने प्रयासभन्दा हालको अवस्थामा रोक्नुपर्ने प्रस्ताव गरेका छन् । त्यसको बदलामा प्योङयाङमाथि लगाइएका प्रतिबन्धमा राहत दिन उहाँले अमेरिकालाई आग्रह गरे।
द न्युयोर्क टाइम्स सँगको अन्तर्वार्तामा राष्ट्रपति लीले आणविक निशस्त्रीकरणलाई अन्तिम लक्ष्यका रूपमा कायम राख्नुपर्ने भए पनि त्यसलाई वार्ताको पूर्वसर्त बनाउँदा कुनै उपलब्धि हासिल गर्न नसकिने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)