पर्यटकको रोजाइमा तिम्बुङ पोखरी (फोटो फिचर)
gorkhapatraonline.com · Tue Sep 22 06:39:12 GMT 2026

ताप्लेजुङको सिदिङवा गाउँपालिका–१ कालिखोला र पाँचथरको याङवरक गाउँपालिका–फलैचाको सङ्गमस्थलमा रहेको तिम्बुङ पोखरी पछिल्लो समय पर्यटकको रोजाइमा पर्न थालेको छ ।
समुद्र सतहदेखि चार हजार तीन सय ५० मिटर उचाइमा रहेको तिम्बुङ पोखरीलाई पूर्वको गोसाइँकुण्डका रूपमा समेत चिनिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)