छातीमा समस्या देखिएपछि गृहमन्त्री ट्रमा सेन्टरमा
setopati.com · Tue Sep 22 06:37:11 GMT 2026

गृहमन्त्री सुधन गुरूङ स्वास्थ्य चेकजाँचका लागि राष्ट्रिय ट्रमा सेन्टर पुगेका छन्।
छातीमा समस्या देखिएपछि उनी अस्पताल पुगेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)