पीएलओ र विराटनगर किंग्सबीच साझेदारी
ekantipur.com · Tue Sep 22 06:40:04 GMT 2026
पीएलओ र विराटनगर किंग्सबीच साझेदारी
नेपाल प्रिमियर लिग (एनपीएल) मा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने विराटनगर किंग्ससँग पूर्वाञ्चल ल्युव ओइल (पीएलओ ल्युब्रिकेन्ट्स) लिमिटेडले आधिकारिक साझेदारी गर्ने भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)