आयुर्वेद चिकित्सा परिषद्ले भन्यो- ‘दर्ता नभएका औषधि बिक्री रोक्नू’
ekantipur.com · Tue Sep 22 06:36:32 GMT 2026

आयुर्वेद चिकित्सा परिषद्ले भन्यो- ‘दर्ता नभएका औषधि बिक्री रोक्नू’
परिषद्ले क्यान्सर, पायल्सलगायत विभिन्न रोग निको पार्ने दाबी गर्दै औषधिको प्रचार गर्ने, जटिल रोगको नाम लिएर उपचारबाट शतप्रतिशत निको हुने तथा निको नभए पैसा फिर्ता हुनेजस्ता दाबी गर्ने कार्यप्रति ध्यानाकर्षण गराएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)