मोहन बस्नेतको जिल्लामा शशांकले दिए लालकाजीलाई महाधिवेशनको तयारी गर्ने जिम्मेवारी
nepalpress.com · Tue Sep 22 06:37:50 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले आफ्नो समूहको १५ औँ महाधिवेशनको लागि सिन्धुपाल्चोक जिल्लामा संयोजक तोकेको छ।
महाधिवेशनको तयारी गर्नको लागि लालकाजी तामाङलाई संयोजक बनाएको हो। देउवा समूहका महाधिवेशन आयोजक समितिका संयोजक डा. शशाङ्क कोइरालाले तामाङलाई जिम्मेवारी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)