समस्याग्रस्त ६ सहकारीका ७९ बचतकर्ताको बचत फिर्ता
arthasarokar.com · Tue Sep 22 06:38:22 GMT 2026

काठमाडौँ । समस्याग्रस्त ६ सहकारीका बचतकर्ताको बचत फिर्ता गरिएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना बचतकर्ताको रकम फिर्ता गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)