मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

प्रहरीले भन्यो- टोल छरछिमेकमा जुवातास खेले वा पटाका पड्काए तत्काल प्रहरीलाई खबर गर्नू

ekagaj.com · Sat Oct 22 00:56:20 GMT 2022

काठमाडौँ - सुख, शान्ति, समृद्धि र आपसी सद्भावका साथ मनाइने तिहारको समयमा रातको नौ बजेसम्म मात्र देउसीभैलो खेल्न प्रहरीले अनुरोध गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले आज विज्ञप्ति जारी गरी आफ्नो चिनजान भएको स्थानमा मर्यादित एवं सभ्य तवरले रातको नौ बजेसम्म देउसीभैलो खेल्न अनुरोध गरेको हो । परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिनेशराज मैनालीले हर्षोल्लासका साथ मनाइने तिहार पर्वमा अवाञ्छित गतिविधि देखिएमा तत्कालै प्रहरीलाई खबर गर्न आग्रह गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)