विपन्न परिवारले पाए घर
thahakhabar.com

बरहथवा : सर्लाहीको लालबन्दी नगरपालिका क्षेत्रका विपन्न परिवारलाई घर हस्तान्तरण गरिएको छ।
मधेस प्रदेश सरकारको महेन्द्रनारायण निधि आवास कार्यक्रमअन्तर्गत लालबन्दी नगरपालिका–५ मा दुई र लालबन्दी नगरपालिका–१० मा एक परिवारका लागि निर्माण गरिएका आवास भवन हस्तान्तरण गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)