काठमाडौं शिक्षालयको साइकल र्याली
gorkhapatraonline.com · Tue Sep 22 06:43:46 GMT 2026

बाढीपहिरो प्रभावितहरुको सहयोग तथा वातावरण संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौं शिक्षालय ललितपुरले साइकल र्याली सम्पन्न गरेको छ ।
बाढीपीडितका लागि साइकाल र्याली, मानवताका लागि एकता भन्ने नारासहित आयोजना गरिएको साइकल र्यालीको उद्घाटन महालक्ष्मी नगरपालिका, ललितपुरका प्रमुख हरिगोविन्द श्रेष्ठले गर्नुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)