अमेरिकाले द्वन्द्व चर्काए ‘युद्धको भूगोल बदल्ने’ इरानको चेतावनी
corporatenepal.com · Tue Sep 22 06:31:02 GMT 2026

तेहरान । अमेरिकाले मध्यपूर्वमा जारी द्वन्द्वलाई थप चर्काए युद्धको क्षेत्र नै विस्तार गर्ने इरानको इस्लामिक रिभोलुसनरी गार्डले चेतावनी दिएको छ ।
इरानको रिभोलुसनरी गार्डले सोमबार अमेरिकाले द्वन्द्वलाई थप बढाएमा युद्धको ‘भूगोल परिवर्तन’ गर्ने जनाएको हो । यद्यपि, उसले त्यसका लागि अपनाइने सम्भावित कदमबारे थप विवरण सार्वजनिक गरेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)