‘आ बाट आमा–२’ को गीतमा किरण केसीले अभिनय गर्दा विपनाले भनिन्– ‘सच्चा श्रवण कुमार’
kalakarmi.com · Tue Sep 22 06:42:03 GMT 2026

काठमाडौं– अभिनेत्री विपना थापाले कलाकार किरण केसी तथा गायक बाबुल गिरीले फिल्म ‘आ बाट आमा–२’ को गीतमा गरेको अभिनयको भिडियो सामाजिक सञ्जालमा सेयर गर्दै भावुक प्रतिक्रिया जनाएकी छिन् ।
विपनाले भिडियो सेयर गर्दै किरण केसीले आफ्नी आमाप्रति देखाउँदै आएको माया, सम्मान तथा समर्पणलाई स्मरण गरेकी छिन् । उनले आफूलाई किरण केसीले आफ्नै हातले कन्यादान दिएको प्रसंगसमेत सम्झिएकी छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)